छायांकार जनकराज अधिकारीले गरे आत्महत्या

५ बर्ष अगाडि

काठमाडौं -  नेपाली चलचित्रका छायांकार जनकराज अधिकारीले आत्महत्या गरेका छन् ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा एउटा स्टाटस लेख्दै अधिकारीले आफ्नै कार्यालयमा झुण्डिएर आत्महत्या गरेको जानकारी गराएका छन् ।

उनले आत्महत्या गर्ने कारण भने खुल्न सकेको छैन । छायांकार अधिकारीले चलचित्रका साथै विभिन्न म्युजिक भिडियोहरु समेत छायांकन गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया