प्राइम कमर्सियल बैंकको शाखा सुर्खेतको दशरथपुरमा

७ बर्ष अगाडि

सुर्खेत–प्राइम कमर्सियल बैंकले सुर्खेतको लेकबेशी नगरपालिका ,दशरथपुरमा नयाँ शाखाको शुभारम्भ गरेको छ । 
यो शाखा संचालनपछि बैकको शाखा कार्यालय संख्या ५४ पुगेको छ । आइतबार स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका नायव महाप्रवन्धक भाइराजा तुलाधरले शाखा कार्यालय लेकबेशीको  सुर्खेतको दशरथपुरमा उ्दघाटन गरेका हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया