२० कम्पनीको शेयर मुल्यमा उछाल, कुन कम्पनीको मुल्य कति बढ्यो?

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको नेपाली शेयर बजार आइतबार पनि बढ्दो क्रममा नै छ । सो क्रममा आज नेप्सेमा ५ कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लागेको छ । 
डिप्रोस, आरएसडी, गनपति, मेरो र सारथी नेपाल लघुत्तिको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यसका अलावा १४ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । समग्रमा आज २० कम्पनीको शेयर मुल्यमा उछाल आएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया