काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ ३१.४२ अंकले बढेको छ ।
कारोबारको दुई घण्टासम्म आइपुग्दाँ परिसुचक १.२७ प्रतिशतले बढेर २५०६.६८ को बिन्दुमा पुगेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये बैंकिङ उपसमुहे ओरालो लागेको छ भने ११ उपसमुह भने उकालो यात्रामा रहेका छन् ।
हाल कारोबारमा अएका १९८ कम्पनीको ८० लाख ५३ हजार २९ कित्ता शेयर ४६ हजार १३२ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ३५ करोड ६६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया