काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडमा कारोबार सुरु भएको केही समयमा नै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
यस अघि उक्त कम्पनीको शेयर मुल्य १०६० रुपैयाँ थियो । आज त्यो बढेर १०६ रुपैयाँले बढेर ११६६ रुपैयाँको पुगेको हो ।
आज उक्त लघुवित्तको शेयर कारोबार १०६० रुपैंयाबाट सुरु भएको थियो ।
आइतबार १० प्रतिशतले बढेसंगै लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया