नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडमा कारोबार सुरु भएको केही समयमा नै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

यस अघि उक्त कम्पनीको शेयर मुल्य२००० रुपैयाँ थियो । आज त्यो बढेर २०० रुपैयाँले बढेर २२०० रुपैयाँको पुगेको हो । 

आज उक्त लघुवित्तको शेयर कारोबार २०९५ रुपैंयाबाट सुरु भएको थियो ।

आइतबार १० प्रतिशतले बढेसंगै लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया