साताको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको पहिलो घण्टा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ ।
१ घण्ताको अबधिमा परिसुचक ३३.७ अंकले बढेर २५०९.०५ को बिन्दुमा पुगेको छ । १२ बटा उपसमुह मध्ये २ उपसमुह ओरालो लागेपनि बाँकी १० उपसमुह उकालो लागेको छन् ।
एक घण्टाको अबधीमा कारोबारमा आएका १९० कम्पनीको ४ लाख ७९ हजार ५ सय ९६ कित्ता शेयर २४ हजार ९ सय ६९ पटक खरिद बिक्री हुँदा २ अर्ब ८५ करोड ८० लाख ६१ हजार ३ सय १ रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया