प्रि ओपनिङमा कति अंकले बढ्यो नेप्से, यस्तो आयो तथ्यांक ?

५ बर्ष अगाडि

 काठमाडौं – आइतबार प्री ओपनिङ सेसनमा नेपा स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ११.५३ अंकले बढेको छ । प्रतिशतका आधारमा भने नेप्से ०.४७ प्रतिशतले बढेको छ ।
बिहीबार २४७५.२६ विन्दुमा पुगेर नेप्से बन्द भएको थियो । आज त्यो २४८६.७९ विन्दुमा पुगेको छ । 
प्रि ओपनिङमा १ करोड ८२ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ । प्रि ओपनिङमा ६२ कम्पनीको १८ हजार ४३७ कित्ता शेयर कारोबार भएको छ । प्रि ओपनिङमा १३३ पटक शेयर कारोबार भएको नेप्सको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया