एनआईसी एशिया क्यापिटलले आफ्नो पहिलो शाखा खोलेको छ ।
क्यापिटलले किर्तिपुरमा आफ्नो पहिलो शाखा कार्यलय संचालनमा ल्याएको हो।
अब किर्तिपुरको उक्त शाखाबाट एनआईसीका ग्राहकले हितग्राही खाता खोल्ने लगायतका सेवा लिन सक्नेछन् ।
हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढिरहेकाले क्यापिटलले किर्तिपुर स्थित एनआईसी एसिया बैंकको भवनमा आफ्नो पहिलो शाखा बिस्तार गरेको हो ।
प्रतिक्रिया