आकर थपेर बाँडफाँड भयो सानिमा लार्ज क्याप फन्डको इकाई

५ बर्ष अगाडि

सानिमा लार्ज क्याप फण्डको इकाई बाँडफाँड भएको छ।

सानिमा क्यापिटलले बिक्रीमा ल्याएको उक्त फण्ड आकर थपेर बाँडफाँड भएको हो । 

मागभन्दा बढी आवेदन परेपछि योजनाको आकारमा २० प्रतिशत थप गरेर फण्डको बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

क्यापिटलले माघ ९ गतेदेखि १५ गतेसम्म सानिमा लार्ज क्याप फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाइहरु बिक्रीमा ल्याएको थियो।

धेरै आवेदन परेपछि फण्डको आकार बढाएर १२ करोड रुपैयाँ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया