अब प्रभु क्यापिटल राति ८ बजेसम्म खुला हुने

४ बर्ष अगाडि

प्रभु क्यापिटल लिमिटेड अब राति ८ बजेसम्म खुला हुने भएको छ । 

ग्राहकलाई सुविधा दिन कन्पनीको कार्यलय बिहान ८ बजेदेखि राति ८ बजेसम्म खुला गर्न लागेको हो । 

क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिनबाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्ने भएको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया