सरकारले ल्यायो फेरी अर्को अध्यादेश

५ बर्ष अगाडि

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ । 

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । 

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया