१० राजदूत नियुक्ति छिट्टै हुने

७ बर्ष अगाडि

काठमाडौं–सरकारले १० कुटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

 लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कुटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
‘नियुक्तिको लागि उपयुक्त उम्मेदवारको रोस्टर तयार गर्दै छौं, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरेर क्याबिनेटमा प्रस्ताव लैजान्छौं’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

७ बर्ष अगाडि

प्रतिक्रिया