कारोबार तेस्रो घण्टा: ७.९६ अंकले बढ्यो नेप्से,कारोबार रकम साढे ४ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार तेस्रो घण्टासम्म आइपुग्दाँ ७.९६ अंकले बढेको छ ।

दुई बजेसम्म आइपुग्दाँ ०.३२ प्रतिशतले बढेर २४७४.८८ को बिन्दुमा पुगेको छ । 

कारोबारको तेस्रो घण्टासम्म आउँदा १२ उपसमुहमध्ये ६ उपसमुह भने ओरालो लागेको छ  ।

हालसम्म कारोबारमा आएका १९७ कम्पनी १ करोड २३ लाख १५ हजार ६९७ कित्ता शेयर ४८ हजार १९३ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६७ करोड ३५ लाख रुपैंया बराबरको कारोबार गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया