कारोबारको दोस्रो घण्टा : नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे ३ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिमा दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार दोस्रो घण्टा सम्म आउँदा ४.१७ अंकले बढेको छ । 

कारोबार सुरु भएको दोस्रो घण्टा सम्म आउँदा परिसुचक ०.१७ प्रतिशतले बढेर २४७१.०९ को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म १२ उपसमुहमध्ये ७ उपसमुह बढेका छन् ।

एक बजेसम्म कारोबारमा आएका १९५ कम्पनीको ७२ लाख ४२ हजार ४९२ कित्ता शेयर ३३ हजार ५७३ पटक खरिद बिक्री हुदाँ ३ अर्ब २२ करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया