आजबाट फेसबुकको १७ वर्ष पूरा

५ बर्ष अगाडि

सर्वाघिक चलेको सामाजिक संजाल फेसबुक १७ वर्ष पूरा गरेर १८ बर्षमा प्रवेश गरेको छ  । ४ फेब्रुअरी २००४ मा मार्क जुकरबर्ग, एडुआर्डो सेभरिन, डस्टिन मोस्कोवित्ज, क्रिस ह्यूजले लञ्च गरेका थिए ।

 द फेसबुक राखिएको फेसबुकलाई हावर्ड यूनिभर्सिटीका विद्यार्थीका लागि बनाइएको थियो ।पछि अमेरिकाका केहि कलेजमा शुरु भयो ।

फेसबुकको बढ्दो क्रेज देख्दै पेपलका फाउण्डरपीटर थीलले फेसबुकमा ३५५ करोड रुपैयाँको इन्भेष्टमेण्ट गरे । २०१२ मा १ अर्ब यूजर्सका साथसाथै यो संसारको सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म बन्यो ।

कम्पनीको हेडक्वार्टर क्यालिफोर्नियाको मेनलो पार्कमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया