सिभिल बैंकको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- सिभिल बैंकको  लाभांश सुरक्षित गर्ने माघ २२ गते आज अन्तिम दिन रहेको छ।

बैंकले लाभांश वितरण प्रयोजनको लागि माघ २३ गते बुकक्लोज गर्ने भएकोले माघ २२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

बैंकले गत आर्थिक वर्षको कमाइबाट ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२ प्रतिशत पारित गर्न फागुन ९ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया