निर्मला हत्या प्रकरणः उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

७ बर्ष अगाडि

काठमाडौँ– निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।। 

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले उक्त सिफारिशउपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया