काठमाडौं- वीरगञ्जमा पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
पार्टीले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै काठमाडौंमा पनि बन्दकर्ताले बिहीबार बिहानै गोगबुमा एक ट्यक्सीमा आगजानी गरेका छन् । शुक्रबार बिहानै देखि बन्दकर्ताहरु सडकमा उत्रिएका छन् । कतिपय ठाउँम बन्दकर्ताहरु र प्रहरीबिच घम्सा घम्सी भएको छ।
प्रतिक्रिया