काठमाडौं,साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा मधुली सामुदायिक लघुवित्तको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
लघुवित्तको शेयर मुल्य १० प्रतिशतले बढेको हो ।
हिजो कम्पनीको अन्तिम मुल्य २१४० रुपैयाँ थियो । आज त्यो २१४ अंकले बढेर २३५४ रुपैयाँमा पुगेको हो । आज २१८४ बाट उक्त कम्पनीको शेयर कारोबार खुल्ला भएको थियो ।
प्रतिक्रिया