आज सुनको भाउ कति ?

७ बर्ष अगाडि

काठमाडौं– नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सय मा कारोबार भइरहेको छ । 
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भईरहेको छ । 
छापावाला सुन हिजो प्रति तोला ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा कारोबार भएको थियो । आज प्रतितोला ३ सय रुपैयाँ कम  भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।       
 आज चादी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल पनि महासंघले जनाएको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया