कारोबारको दोस्रो घण्टा : २०.९० अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ २०.९० अंकले बढेको छ ।

कारोबार सुरु भएको २ घण्टामा परिसुचक ०.८४ अंकले बढेर २४९४.६३ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह ओरालो लागेका छन् । व्यापार समुह ३१.३५ अंकले, होटेल १२.५८ अंकले, फाइनान्स १२.७९ अंकले र उत्पादक समुह ३.९८ अंकले ओरालो लागेको छ ।

एक बजेसम्म कारोबारमा आएका १९६ कम्पनीको ८२ लाख ८४ करोड ३१ कित्ता शेयर ४१ हजार ८२२ खरिद बिक्री हुदाँ ४ अर्ब १४ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ  ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया