भाेलि देशमा आम हड्ताल, अब के हुन्छ राजनीति ?

५ बर्ष अगाडि

नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । 

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड(माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । 

यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया