कोरोबार सुरु भएको केही मिनेटमै स्वाभिमान लघुवित्तको सेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- आज बुधबार कोरोबार सुरु भएको केही मिनेट मै नेप्सेमा स्वाभिमान लघुवित्तको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो । 

हिजो कम्पनीको अन्तिम मुल्य २३२० रुपैयाँ थियो । आज त्यो २३२ अंकले बढेर २५५२ रुपैयाँमा   पुगेको हो । आज २४३६ बाट उक्त कम्पनीको शेयर कारोबार खुल्ला भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया