अनेरास्ववियुद्धारा संसद भवन अगाडि चक्काजाम

५ बर्ष अगाडि

काठमाडौं - नेकपा प्रचण्ड-माधव समूहका विद्यार्थी (अनेरास्ववियु)ले नयाँ वानेश्वर सडक चक्काजाम  गरेका छन् ।  

संसद विगठनको विरुद्धमा तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने भनिएको थियो । 

सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया