काठमाडौ- प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.८० अंकले बढेको छ।
मंगलबार ६५.४९ अंक बढेर २४७३.७३ को विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.८० अंक बढेर २४९०.५४ को विन्दुमा पुगेको हो।
६० कम्पनीको २५ हजार ३९९ कित्ता शेयर ३ सय २४ पटक खरिद बिक्री हुदाँ १ करोड ६० लाख ५१ हजार बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया