कारोबारको पहिलो घण्टा : दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सेन्च (नेप्से ) परिसुचक साताको तेस्रो दिन कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ । 

कारोबार सुरु भएको १ घण्टामा परिसुचक ३१.८५ अंकले बढेर २४४०.०९ को बिन्दुमा पुगेको छ । १२ बजेसम्म परिसुचक १.३२ प्रतिशतले बढेको हो ।

कारोबारका १२ उपसमुहमध्ये ४ उपसमुह ओरालो लागेका छन् भने बाँकी ८ उपसमुह बढेका हुन् 

कारोबारको १ घण्टामा १९२ कम्पनीको ३३ लाख ३८ हजार १९८ कित्ता शेयर २० हजार २७ पटक खरिद बिक्री हुँदा  १ अर्ब ८३ करोड ३५ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया