काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढेको छ।
सोमबार ३७.७० अंक बढेर २४०८.२४ को विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.२४ अंक बढेर २४३४.४८ को विन्दुमा पुगेको हो।
४३ कम्पनीको १४ हजार २५८ कित्ता शेयर २ सय ७२ पटक खरिद बिक्री हुदाँ ९४ लाख ५१ हजार बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया