सोमबार नेप्सेमा सानिमा बैंकको बोनस शेयर सुचीकृत

५ बर्ष अगाडि

काठमाडौं- सोमबारर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंकको बोनस शेयर सुचीकृत भएको छ । 

कम्पनीको ८८ लाख १ हजार ३८० दशमलव ९८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सुचीकृत गराएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया