प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो, ३२ कम्पनी कारोबारमा

५ बर्ष अगाडि

काठमाडौं-  प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ।

आइतबार ५४.७५ अंक घटेर २३७०.५४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५० अंक बढेर २३७२.०५ विन्दुमा पुगेको हो।

३२ कम्पनीको ६ हजार ६९६  कित्ता शेयर ९९ पटक खरिद बिक्री हुदाँ  ४२ लाख ५२ हजार बराबरको कारोबार भएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया