नेप्सेमा आइतबार समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं-  समृद्धि फाइनान्स लिमिटेडको हकप्रद शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ । कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

अब यो हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया