कारोबारको तेस्रो घण्टा : ४७.०६ अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से ) परिसुचक आइतबार कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ ४७.०६ अंकले घटेको छ । 

कारोबार सुरु भएदेखि नै ओरालो यात्रातय गरेको नेप्से परिसुचक १.९४ प्रतिशतले घटेर २३७८.२४ को बिन्दुमा पुगेको छ । 
आज ११ बजे नेप्से परिसुचक २४२५.२९ को बिन्दुबाट सुरु भएको थियो ।

कारोबार ३ तीन घण्टाको अवधी कारोबारका १२ वटा नै उपसमुह ओरालो लागेका छन् ।

दुई बजेसम्मको अवधीमा कारोबारमा आएका २०१ कम्पनीको १ करोड २ लाख ५३ हजार २३ कित्ता शेयर ६७ हजार ७३७ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ८३ करोड २६ लाख  ७१ हजार बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया