काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ०.२३ अंक बढेको छ।
साताको अन्तिम दिन १६.५५ अंक बढेर २४२५.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२३ अंक बढेर २४२५.५३ विन्दुमा पुगेको हो।
६२ कम्पनीको ३० हजार ३ कित्ता शेयर ८ सय ७५ पटक खरिद बिक्री हुदाँ २ करोड ४१ लाख २६३ हजार बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया