फर्स्ट माइक्रोफाइनान्सको बोनस शेयर बैंक खातामा जम्मा

५ बर्ष अगाडि

काठमाडौं- फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरुको बोनस शेयर बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत मंसिर १८ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ९.५० प्रतिशत बोनस शेयर  पुस ५ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । 

बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी यस  लघुवित्त वित्तिय संस्थाको भौतिक शेयरलाई अभौतिकीकरण गर्ने पनि संस्थाले अनुरोध गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया