सनराइज क्यापिटलको १५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं- सनराइज क्यापिटल लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । माघ १६ गते क्यापिटलको कार्यालय कमलपोखरी काठमाण्डौंमा सम्पन्न भएको वार्षिक साधारण सभाले सो लाभांश पारित गरेको हो । 

वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर सन्राइज बैंकले खरिद गरे पश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्ण संस्थापकत्वको साहयक कम्पनीको रुपमा संचालित रहेको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया