झिनो अंकले बढ्यो नेप्से परिसुचक कारोबार रकम भने साढे ६ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- आज साताको अन्तिम दिन नेपाल स्टक एक्सेन्स (नेप्से) कारोबारको तेसा्रे घण्टासम्म आइपुग्दाँ झिनो अंकले बढेको छ । 

दुई बजेसम्म परिसुचक ०.५५ अंकले बढेर २४४२.४० को बिन्दुमा पुगेको छ । आज नेप्से परिसुचक २४४१.८५ को बिन्दुबाट सुरु भएको छ । 

कारोबारमा आएका १२ उपसमुहमध्ये ६ उपसमुह बढेका छन् । भने ६ उपसमुह ओरालो लागेका छन् । 
 
तीन घण्टाको अवधीमा कारोबारमा आएका २०५ कम्पनीको १ करोड २८ लाख ८ हजार ६३९ कित्ता शेयर ५७ हजार ९६८ खरिद बिक्री हुदाँ ६ अर्ब ७२ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया