२ घण्टामा प्रभु लाइफको ५८,६९१ कित्ता शेयर खरिदबिक्री, कति छ अन्तिम मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं – बिहीबार शेयर कारोबार सुरु भएको दुई घण्टामा प्रभु लाइफ इन्स्यारेन्सको ५८ हजार ६९१ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को फ्लोरसिटले यस्तो देखाएको हो । 
आज प्रभु लाइफको प्रतिकित्ता ६९५ रुपैयाँसम्मका शेयर खरिदबिक्री भएको छ । आज उक्त कम्पनीको शेयर मुल्य ९.९७ प्रतिशत (६३ अंक) ले बढेको छ । 
रकमका आधारमा उक्त कम्पनीको आज ४ करोड ७ लाख ४५ हजार ६५५ रुपैयाँको शेयर कारोबार भएको छ । 
 

यस्तो छ मार्केट फ्लोर सिट 

५ बर्ष अगाडि

प्रतिक्रिया