नेप्सेमा सगरमाथा इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सेन्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको  शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि कम्पनीको शेयर मुल्य १२७० रुपैंया रहेको थियो ।  आज उक्त मुल्य १२७ अंकले बढेर १३९७ रुपैंया पुगेको छ ।  आज कम्पनिको कारोबार १२९५ रुपैंया बाट सुरु भएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया