कारोबारको पहिलो घण्टा : ६.२२ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्ज –नेप्से) परिसुचक साताको अन्तिम दिन कारोबारको पहिलो घण्टासम्म आइपुग्दाँ ६.२२ अंक्ले ओरालो लागेको छ ।

कारो पहिलो घण्टामा नेप्से ०.२५ प्रतिशतले घटेर २४३५.६२ को बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसुचक पनि २.४५ अंकले घटेर ४४३.९२ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १२ उपसमुहमा ५ उपसमुह मात्र बढेका छन् ।

एक घण्टाको अवधिमा कारोबारमा आएका १९५ कम्पनीको ३६ लाख ७३ हजार १४१ कित्ता शेयर २२ हजार २२९ पटक खरिद बिक्री हुदाँ २ अर्ब १९ करोड ४४ हजार बराबरको कारोबार भएको छ । 
  
 

५ बर्ष अगाडि

प्रतिक्रिया