प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १९ अंक बढ्यो

५ बर्ष अगाडि

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १९ अंक बढेको छ।

बुधबार १८.७६ अंक बढेर २४४१.८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १८.९८ अंक बढेर २४६०.८३ विन्दुमा पुगेको हो।

४८ कम्पनीको २६ हजार ३६६ कित्ता शेयर २ सय ५७ पटक खरिद बिक्री हुदाँ  १ करोड ५ लाख ७३ हजार बराबरको कारोबार भएको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया