१७.०८ अंकले बढ्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल लाइफ उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्स परिसुचक कारोबार तेस्रो घण्टा सम्म आइपुग्दाँ १७.०८ अंकले बढेको छ । 

कारोबार सुरुवातबाट उकालो ओरालोको यात्रातय गर्दै परिसुचक २ बजेसम्म आउँदा ०.७१ प्रतिशतले बढेर २४४०.१७ को बिन्दुमा पुगेको छ । 
 
हालसम्म कारोबारमा आएका २०७ कम्पनिको १ करोड ५ लाख ३३ हजार ३५४ कित्ता शेयर ४१ हजार ७२५ खरिद बिक्री हुदाँ ५ अर्ब ५३ करोड २६ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।
 
कारोबारमा आएका कम्पनीमध्ये ३ घण्टाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्सले ७५ करोड १८ हजार ७६ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया