काठमाडौं- नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक कारोबार दोस्रो घण्टा सम्म आइपुग्दाँ दोहेरो अंकले बढेर २४४८.३२ को बिन्दुमा पुगेको छ ।
कारोबारको दुई घण्टामा परिसुचक १.०४ प्रतिशतले बढेको छ ।
कारोबारका १२ उपसमुहमा ५ उपसमुह भने ओरालो लागेका छन् ।
एक बजेसम्म्म आइपुग्दाँ कारोबारमा आएका २०४ कम्पनीको ७४ लाख २ हजार ६५३ शेयर कित्ता २८ हजार ७२४ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ८५ करोड २ लाख ६३ हजार बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया