काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा नै नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् ।
उनका पक्षदर नेताहरुको सहभागीतामा बुधबार काठमाडौं घोषण सभा आयोजना गरेर एकता अभियान घोषणा गर्न लागिएको हो । उक्त कार्यक्रम हालै मात्र सुरु भएको छ ।
अबको केहीबेरमा उपाध्यक्ष गौतमले सभालाई सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया