नेप्से परिसुचक सामान्य अंकले बढ्यो, कारोबार रकम पौने २ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं -कारोबारको पहिलो घण्टा नेपाल स्टक एक्सेन्स (नेप्से) परिसुचकमा सामान्य वृद्धि भएको छ । 

१२ बजेसम्म आउँदा परिसुचक २.३९ अंकले बढेर २४२५.४८ को बिन्दुमा पुगेको छ । कारोबारको पहिलो घण्टामा परिसचुक ०.१० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १२ उपसमुहमध्ये ५ उपसमुह भने बढेका छन् । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २०० कम्पनीको ३८ लाख ८ हजार ७८० कित्ता शेयर १४ हजार ९९८ पटक खरिद बिक्री हुदाँ १ अर्ब ८३ करोड ४३ लाख ६ हजार रुपैंया बराबरको कारोबार  भएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया