काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.६५ अंक बढेको छ।
मंगलबार १७.७९ अंक बढेर २४२३.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.६५ अंक बढेर २४३३.७५ विन्दुमा पुगेको हो।
४० कम्पनीको १५ हजार १४० कित्ता शेयर १ सय ८९ पटक खरिद बिक्री हुदाँ २ करोड २१ लाख २७ हजार बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया