कति पर्यो सानिमाको म्युचुअल फण्डमा आवेदन, आवेदन दिने म्याद थप

५ बर्ष अगाडि

सानिमा म्युचुअल फण्डमा ९१ करोड बढीको आवेदन दिएका छन् । 

बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त फण्डमा ६३ हजार २ सय ९१ आवेदकले ९१ करोड ३७ लाख १० हजार २ सय रकमको आवेदन दिएका हुन् । 

क्यापिटलले माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष ९म्युचुअल फण्ड० इकाईको सार्वजनिक निष्काशनको बिक्रि खुला गरेको हो ।

कम्पनीको फण्डमा छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिने भने पनि  पर्याप्त आवेदन नपरेकाले अब फण्डमा माघ २६ गते सम्म आवेदन दिन सकिने छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया