नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिएका छन् ।
नेपालले पाँचथरमा आयोजित भेलामा नेकपाले ओलीलाई अध्यक्षबाट हटाइसकेको जनाएका छन् ।
उनले निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको भन्दै ई नेकपाको नाम समेत नलिन चेतावनी दिएका हुन् ।
त्यस्तै, उनले नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि ओलीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया