काठमाडौं- बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले माघ उक्त आईपिओ निष्कासनका लागि माघ ८ गते धितो पत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया