काठमाडौं – मंगलबारको प्रि ओपनिङ सेसनमा २०.५५ अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढ्दा बिभिन्न ६ कम्पनीको शेयर मुल्य भने घटेको छ । प्रि ओपनिङ सेशनमा ४१ कम्पनीको शेयर कारोबार भएको थियो । त्यसमा अधिकांश कम्पनीको शेयर मुल्य बढेपनि ६ कम्पनीको मूल्य घटेको हो ।
प्रि ओपनिङमा प्रभु बैंक, सगरमाथा इन्स्योरेन्स, बेस्ट फाइनान्स, हिमाल दोलखा हाइड्रो पावर, एसीसी बैंक र हिमालयन बैंकको शेयर मुल्य घटेको छ ।
प्रतिक्रिया