काठमाडौं, प्रि ओपन सेसनमा नेप्से परिसूचक २० अंक बढेको छ।
सोमबार १६.०४ अंक बढेर २४४०.८७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.०५ अंक बढेर २४६१.४३ विन्दुमा पुगेको हो।
४१ कम्पनीको २० हजार ४१६ कित्ता शेयर १ सय २९ पटक खरिद बिक्री हुदाँ ८७ लाख ८ हजार बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया